काठमाडौं । सामाजिक अभियान्ता महाबीर पुनको नेतृत्वमा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रले विराटनगरमा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने भएको छ । प्रदेश नं १ मा रहेका सिर्जनशील, प्रतिभाशाली युवाहरुलाई समेट्ने योजनाका साथ उक्त केन्द्रको सुरुवात गर्न लागिएको पुनले बताएका छन्...
