close

काठमाडौं । गूगलले यो वर्षको अन्त्यतिर सार्वजनिक गर्ने तयारी गरेको नयाँ स्मार्टफोन पिक्सेल फाइभको डिजाइन लिक भएको छ । वानलिक नामक ट्वीटर ह्याण्डलमार्फत यसको डिजाइन लिक भएको हो ।  लिक भएको डिजाइन हेर्दा पिक्सेल फाइभको डिजाइनमा खासै परिवर्तन भने देखिएको छैन । स्...