close

काठमाडौं । अहिलेको समयमा धेरैजसो प्रयोगकर्तालाई स्मार्टफोनको यतिधेरै लत लागिसकेको छ कि कति समय स्मार्टफोन हेरियो भन्ने कुराको पत्तै हुँदैन । स्क्रीन टाइम धेरै हुँदा यसको असर आँखाका साथै स्वास्थ्यमा समेत पर्न सक्छ । तर अब एण्ड्रोइड प्रयोगकर्ताका लागि गूगलले बेडटाइम ड...