काठमाडौं । वेबसाइटबाट डकुमेन्ट डाउनलोड तथा अपलोड नहुँदा सबै सरकारी खरिद प्रक्रया नै प्रभावित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणालीमा समस्या उत्पन्न हुँदा यस किसिमको जटिलता उत्पन्न भएको हो ।&...
