काठमाडाैं । सूचना प्रविधिको विकासक्रमसँगै लैङ्गिक समानता र सहभागिताको कुरा अझ बलियोसँग स्थापित हुँदै गएको छ । पछिल्लो प्रविधिको क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व बढ्दै गइरहेको देखिन्छ । आधाभन्दा बढी जनसंख्या रहेर पनि विविध कारणले पछि परेका महिलाहरू प्रविधिमा...
