close

काठमाडौं । इन्टरनेट प्रयोगकर्तामाझ टोरेन्ट अपरिचित टुल पक्कै होइन । यो कस्तो खालको प्रविधि हो, किन यो लोकप्रिय बन्यो र यसको उपयोग गर्दै गर्दा हामीले ध्यान दिनुपर्ने कुरा के के हुन् त ? आज म यस्तै प्रकारका जिज्ञासा मेटाउने प्रयास गर्दैछु । कुनै सिरिज वा मुभी नेटफ्लिक्स ...