काठमाडौं । सामाजिक सञ्जालमा वालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारले चितवनका ९०० सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरेको भन्दै विभिन्न सामग्री भाइरल भएका छन् । ३५-३६ वर्षसम्म कसैले नगरेको काम बालेन सरकारले गरेको दाबी ती पोस्टमा गरिएको छ । तर, टेकप...
