close

काठमाडौँ । नेपाली फूड डेलिभरी स्टार्टअप भोजमाण्डु गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी पटक डाउनलोड हुने एप बनेको छ । यससँगै, कम्पनीले आफू नेपाली कम्पनीहरूमध्ये तेस्रो फुड डेलिभरी एपका रूपमा स्थापित गर्न सफल भएको दाबी गरेको छ ।   भोजमाण्डुले यो अवसरमा ग्...