close

काठमाडौं । सामसङले नेपालमा बिक्री हुने फ्ल्यागशिप फोनमा क्याशब्याक अफर ल्याएको छ । वर्षाको मौसम सुरु भएसँगै मनसुन अफरको रुपमा कम्पनीले यो योजना सार्वजनिक गरेको हो ।  यस अन्तर्गत विभिन्न मोडेलका फ्ल्यागशिप फोन खरिद गर्ने प्रयोगकर्ताले न्यूनतम तीन हजारदेखि ४५ ...