close

सरकारले भर्खरै २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ । बजेटबाट जसरी सरकारले विद्युतीय गाडीमा कर बढायो, त्यसमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसियसनले ठूलो विरोध गरिरहेको  ।  त्यसो त सरकारले नेपालमा विद्युतीय गाडीलाई प्रोत्साहन गर्दै जाने दीर्घकालीन लक्ष्य ...