close

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्ना विद्युती गाडी किन्न चाहने ग्राहकलाई फाइनान्सिङ सुविधा दिने भएको छ । ​यसअन्तर्गत नेक्सन ईभी र टिगोर ईभीको ८० प्रतिशतसम्म फाइनान्सिङ तीन दिनभित्रै सम्पन्न हुने कम्पनीले जनाएको छ । ...