काठमाडौं । आगामी महिनाको तेस्रो हप्तादेखि काठमाडौं भृकुटिमण्डपमा ईभी एक्स्पो हुने भएको छ । इलेक्ट्रिक भेहिकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल (EVMIAN), मिडिया स्पेस सोलुसनस तथा फ्युचरएक ट्रेड फेर एन्ड इभेन्ट्स को संयुक्त आयोजना भाद्र १५ गतेदखि ती...