close

काठमाडौँ । नेपाली बजारमा ‘सुपर सोको’ ब्राण्डका दुई विद्युतीय मोटरसाइकलको प्रि-बुकिङ खुला भएको छ । सुपर सोको ब्राण्डका लागि नेपालको आधिकारिक बिक्रेता डी लाइफ स्टाइलले यी मोटरसाइकलको बुकिङ खुला गरेको हो । कम्पनीले विशेष अफरसहित ‘स्ट्रिट हन्टर’ र ‘टीसी वान्डरर’ मो...