close

काठमाडौं । कर वृद्धिपछि विद्युतीय कार नेटा भीको मूल्य एक लाख रुपैयाँले बढेको छ । नेटा भीका लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटर्सले मंगलबारदेखि नयाँ मूल्य लागू गरेको हो । यसअघि ३७ लाख ९९ हजार रुपैयाँमा उपलब्ध नेटा भीको नयाँ मूल्य ३८ लाख ९९ हजार रुपैयाँ ...