काठमाडौं । सम्झना शर्मा (नाम परिवर्तन) समय समयमा टिकटकमा आफ्ना व्यक्तिगत भिडिओ राख्थिन् । उनका भिडिओमा राम्रै भ्युज आउँथ्यो । भिडिओहरू देखेर धेरैले उनलाई फलो गरेका थिए । एक दिन उनी आफूलाई फलो गर्नेहरूको सूची हेर्छिन् । सूचीमा दिनेश कुमार राउत पनि हुन्छन् । प्रो...