close

काठमाडौँ । स्याङ्जाकी न्यून मध्यमवर्गीय परिवारकी सम्झना शर्मा (नाम परिवर्तन) लाई प्रहरीले २९, वैशाखमा काठमाडौँ झिकायो । उनीमाथि अनलाइन ठगीमा संलग्न भएको आरोपमा उजुरी परेको थियो । प्रहरीले बोलाएपछि आमा र सानो भाइसँगै काठमाडौँ आइपुगेकी उनको अवस्था निकै दयनीय थियो । ...