close

  काठमाडौँ । डिजिटल बोर्ड ह्याक गरेको आरोपमा १६ वर्षीय एक किशोर पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले ती किशोरलाई बुधबार काठमाडौँबाट नियन्त्रणमा लिएको हो। "राष्ट्रपति भवन पछाडि रहेको रोटरी क्लबको डिजिटल बोर्ड ह्याक गरेर प्रधानमन्त्र...