close

काठमाडौँ । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा एउटा व्यङ्ग्यात्मक भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा वडा अध्यक्षको लवजलाई मिमिक्री गरिएको छ । भिडिओमा वडा अध्यक्ष बनेका पात्र र अन्तर्वार्ता लिने व्यक्ति देखिन्छन् । अन्तर्वार्ताकारले वडा अध्यक्षलाई विभिन्न आरोप लगाउँछन्...