close

काठमाडौँ । सुनसरीस्थित डिभिजन वन कार्यालयको वेबसाइट ह्याक भएको छ । आफूलाई ‘१८०० ह्याकर (1800 HACKER) भनेर चिनाउने उक्त समूहले हालै डिभिजन वन कार्यालयको वेबसाइट (dfosunsari.koshi.gov.np/) ह्याक गरी त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली नाचिरहेको एआई निर्मित भिडि...