close

काठमाडौँ । नेकपा (एमाले)की नेतृ एवम् नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफूलाई मानहानी गरेको भन्दै डिल्लीराम खनालविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी छन् । युट्युबमा विभिन्न विषयमा अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले हालै करिश्मा र रवि लामिछानेमाथ...