close

काठमाडौं । 'म त पर्खेको पर्खै छु', 'म हाँसे हाँस्छौ र ?' जस्ता गीतका सर्जक तथा गायक देवेन्द्र बब्लुको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको पाइएको छ । अकाउन्ट ह्याक गरेर ह्याकरले नेपालमा प्रतिबन्धित क्रिप्टोको प्रचार गरिरहेका छन् । टेकपानासँगको कुराकानीमा ...