close

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरक्षा प्रणाली अपनाउँदा समेत आफ्नो ट्वीटर अकाउन्टमा अनधिकृत प्रवेश भएको जनाएको छ । बुधबार रातिदेखि ह्याक भएको ट्वीटर ह्यान्डल बिहीबार दिउँसो मात्रै पूर्ण रुपमा फिर्ता आएको हो । यसपछि एक विज्ञप्ति जारी गर्दै कार्यालयल...