काठमाडौं । साइबर ब्युरोले पछिल्लो समय सामाजिक सञ्जाल तथा डिजिटल माध्यमहरूमार्फत समाजमा अशान्ति र हिंसात्मक गतिविधि फैलाउन सक्ने खालका अभिव्यक्ति आइरहेको भन्दै ध्यानाकर्षण जनाएको छ । यसखाले अभिव्यक्तिहरू पोस्ट गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने कार्य बढिरहेको भन्दै ब्युरोले श...