close

काठमाडौं । युट्युव च्यानलमार्फत व्यक्तिको मानमर्दन र चरित्र हत्या गर्ने गरी भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्रहरीले एक युट्युवरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘सेलेब नेपाल’ नामक च्यानलका युट्युवर राहुल थापा रहेका छन् । नायिका रेखा थापाले दिएको उजुर...