काठमाडौं । विदेशी नागरिकको फोटो प्रयोग गरी खोलिने सामाजिक सञ्जालका नक्कली अकाउन्टबाट हुने ठगी कार्य बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सचेत रहन अनुरोध गरेको छ । सोमबार एक सूचना जारी गर्दै ब्युरोले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, भाइबर लगायतका सा...
