close

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा प्रत्येक नागरिकलाई नेपाल सरकारले साढे दुई लाख रुपैयाँ दिन लागेको भन्दै मिथ्या सूचना फैलिएको पाइएको छ । ‘वित्त मन्त्रालय’ नाम राखेर खोलिएको फेसबुक पेजमा विज्ञापन गर्दै साढे दुई लाख रुपैयाँ अनुदानका लागि दर्ता गर्न अनुर...