close

काठमाडौं । साइबर सुरक्षा सम्बन्धी जानकारी दिने पुस्तक आउने भएको छ । बागमती प्रदेश अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालय, सञ्चार रजिष्ट्रारको कार्यालयको सहयोगमा ‘साइबर सुरक्षाः अवधारणा र अभ्यास’ नामकाे पुस्तक साउन १ गतेदेखि उपलब्ध हुने भएको हो । ...