close

काठमाडौं । भाइबरले पछिल्लो समय नेपालमा देखिएको एसएमएस स्क्यामबारे क्षमा माग्दै आवश्यक प्रकृया अघि बढाउने बताएको छ । कम्पनीले म्यासेजमार्फत प्रयोगकर्ताले प्राप्त गरेको भाइरबर अकाउण्टको एक्टिभेसन कोड भाइबरसँग सम्बन्धित नभएतापनि यसमा आवश्यक प्रक्रिया अघि बढाइने बताएको छ । ...