काठमाडौँ । काठमाडौँस्थित डिशहोमको कर्मचारी भएको बहाना बनाई ग्राहकहरूलाई ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नियमित ग्राहकहरूलाई फोन सम्पर्क गरी '१ वर्षको रिचार्ज गर्दा ४ महिनाको निःशुल्क रिचार्ज अफर' आएको भन्दै झुक्यानमा पारेर रकम ठगी गरेको उजुरीका ...
