काठमाडौँ । भारतका प्रमुख डेलिभरी कम्पनीहरूले १० मिनेटमा सामान उपलब्ध गराउने सेवा धमाधम बन्द गर्न थालेका छन् । सरकारले यति छोटो समयमा डेलिभरी गर्ने अपेक्षाले लाखौँ कामदारहरूको सुरक्षालाई जोखिममा पारिरहेको चेतावनी दिएपछि कम्पनीहरूले यस्तो कदम चालेका हुन् । भारतका...
