close

काठमाडौं । सरकारले ६ साउनको मध्यरातदेखि लकडाउन खोल्ने निर्णय गरेसँगै देशभर स्थगित पठनपाठन कार्यक्रम पुनः सुचारु हुने दिशामा गएको छ ।  भर्ना प्रक्रियाको थालनी भएको छ । स्थगित परीक्षाहरु सुरु गर्नेगरी शैक्षिक संस्थाहरुले सूचना जारी गरिरहेका छन् ।   ...