close

काठमाडौं । गायिका समीक्षा अधिकारी सामाजिक सञ्जाल फेसबुकबाट एकाएक गायब भएकी छिन् । करिब एक लाख १८ हजार बढी फलोअर भएको उनको आधिकारिक फेसबुक अकाउन्ट डिएक्टिभ छ ।   सञ्चार माध्यममा आइतबार अभिनेता पल शाह रिहाइ हुने समाचार बाहिरियो । उक्त समाचार बाहिरिएपछि ग...