close

काठमाडौं । आउँदो प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावकाे प्रचारप्रसारका लागि सजिलो माध्यम सामाजिक सञ्जाल बनेको छ । चुनावका उम्मेदवार, पार्टी र कार्यकर्ता यही माध्यममार्फत आफ्नो पक्षमा मत मागिरहेका छन् । यसैबीच एक अध्ययनले चुनावी प्रचारका लागि सामाजिक सञ्जाल फेसब...