close

काठमाडौं । फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले आफूले फेसबुकलाई ‘मेटाभर्स कम्पनी’ को रुपमा स्थापित गर्न चाहेको बताएका छन् । मेटाभर्स अर्थात् अनलाइनमा आधारित विश्व हो । जहाँ प्रयोगकर्ताले भर्चुअल भीआर हेडसेटको माध्यममार्फत गेम खेल्न, काम गर्न र भर्चुअल माध्यममा कुरा...