close

काठमाडौं । मेटाले आफ्नो क्रिप्टोकरेन्सी वालेट ‘नोभी’ बन्द गर्ने भएको छ । सार्वजनिक भएको एक वर्ष पनि नपुग्दै कम्पनीले आफ्नो क्रिप्टोकरेन्सी वालेट बन्द गर्ने निर्णय लिएको हो । ब्लुमबर्गमा प्रकाशित लेखका अनुसार कम्पनीले सेप्टेम्बर १ बाट यो प्लेटफर्म बन्द गर्न लागे...