close

काठमाडौं । म्युजिक प्लेटफर्मको रूपमा परिचित स्पोटिफाईले आफ्ना सशुल्क ग्राहकहरूका लागि नि:शुल्क अडियोबुक उपलब्ध गराउने भएको छ । विभिन्न अमेरिकी प्रकाशकहरूसँगको सहकार्यमा कम्पनीले पहिले तिरेकै शुल्कमा अडियोबुक उपलब्ध गराउने भएकाे हाे । यससँगै विज्ञापन र अतिरिक्त शुल्क ...