close

काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि भोलि (२६ असार) देखि लागु हुनेगरी ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत विभिन्न भ्वाइस, डेटा र एसएमएस प्याकेजका साथै शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका...