काठमाडौँ । स्मार्टफोन ब्राण्ड भिभोले ई-कमर्स प्लेटफर्म दराजसँग दशैं ९.९ अभियानका लागि सहकार्य गरेको छ । २ असोजदेखि १८ असोजसम्म सञ्चालन हुने अभियानमा कम्पनीले आफ्ना ग्राहकलाई विशेष छुट, रोमाञ्चक पुरस्कार र भिभोका नवीनतम उत्पादनहरूमा पहुँचको अवसर प्रदान गर्ने भएको छ ...
