close

काठमाडौँ । माइक्रोसफ्टको स्वामित्वमा रहेको गिटहबको एआई कोडिङ टुल ‘गिटहब कोपाइलट’ ले दुई करोड प्रयोगकर्ताको आँकडा पार गरेको छ । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नडेलाले बुधबार कम्पनीको त्रैमासिक आय विवरण सार्वजनिक गर्ने क्रममा यो जानकारी दि...