close

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वाई-फाई नेपालले ‘मनसुन अफर- सेन्चुरी प्याक’ सार्वजनिक गरेको छ । कम्पनीले १०० एमबीपीएस गति इन्टरनेट सेवासहित यो अफर ल्याएको हो । यस अन्तर्गत १२ महिनाको सेवा जडान गर्दा एक महिना बोनस, ५ गिगाहर्जको नोकिया राउटर सह...