close

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता सार्वजनिक गरेको नयाँ स्मार्टफोन ‘टी वन’ (T1) फोन ‘मेड इन अमेरिका’ दाबीका कारण विवादमा तानिएको छ । ट्रम्प अर्गनाइजेसनले यस फोनलाई ‘पर्फर्मेन्सका लागि डिजाइन गरिएको र यूएसएमा गर्वका साथ...