काठमाडौँ । मोबिलिटी सेवा प्रदायक कम्पनी इनड्राइभले नेपालमा ‘राइड टु सपोर्ट’ अभियान सुरु गरेको छ । स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले सुरु गरिएको उक्त अभियान प्राथमिक विद्यालयहरूमा खेलकुद संरचना सुधारमा केन्द्रित छ । कम्पनीका अनुसार...
