close

काठमाडौँ । नेपाली बजारमा बीवाईडी नयाँ एसयूभी ‘एट्टो २’ सार्वजनिक भएको छ । बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इन्कले नाडा अटो शो २०२५ को अवसर पारी यो इलेक्ट्रिक कम्प्याक्ट एसयूभी सार्वजनिक गरेको हो ।  ...