close

काठमाडौं । ओप्पोले नयाँ स्मार्टफोन ए ३१ सँगै आफ्नो आईओटी प्रडक्ट वायरलेस हेडफोन समेत नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीको एन्को सिरिजका वायरलेस हेडफोन सोमबारदेखि नेपाली बजारमा उपलब्ध भएका हुन् । आफ्नो आईओटी उत्पादन अन्तर्गत कम्पनीले ओप्पो एन्को डब्लू ११, एन्को ...