close

काठमाडौं । एप्पलले आफ्नो उत्पादनहरू विश्वका विभिन्न देशहरूमा उत्पादन गर्दछ । यसमध्ये हालै उत्पादन सुरु गरेका देशहरूमा भारत पनि पर्छ ।  पछिल्लो समयमा कम्पनीले भारतको प्लान्टको उत्पादन क्षमता बढाउने तयारी गरिरहेको छ । कम्पनीले चीनबाट उत्पादन भारतमा सार्ने तयारी गरि...