काठमाडौं । एप्पलले आईओएस १६.४ अपडेट सार्वजनिक गरेको छ । आईफोन ८ भन्दा माथिका आईफोन सिरिजका लागि ल्याइएको नयाँ अपडेटमा २१ ओटा नयाँ ईमाेजीका साथ अन्य फिचर थपिएका छन् । ईमोजीमा पनि विशेषगरी पिङ्क हर्ट, छक्क परेको भाव देखाउने ईमोजी, माउस, वाई-फाईको चिन्ह, ह...