close

काठमाडौं । गुगलले आईओएस प्रयोगकर्ताका लागि अटो डार्क मोड फिचर ल्याएको छ । गुगल सर्च ल्याब एक्सपेरिमेन्ट अन्तर्गत यो फिचर आईओएसमा उपलब्ध हुन थालेको हो । यससँगै गुगलको सर्च इन्जिनमार्फत खोलिएका कुनै पनि वेबसाइट स्वतः डार्क मोडमा जानेछन् । गुगलले यो फिचरलाई अहिलेक...