काठमाडौं । एप्पल फोल्डेबल आईफोन निर्माणको तयारीमा जुटेको छ । बजारमा फोल्डेबल फोनको चर्चा बढेसँगै एप्पल पनि यस्तो योजनामा काम गर्न थालेको हो । द इन्फरमेसनमा प्रकाशित रिपोर्ट अनुसार फोल्डेबल आईफोनको डिजाइन सामसङको ग्यालेक्सी जेड फ्लिपसँग मिल्दोजुल्दो हुनेछ ।...
