काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी साओमीले बालबालिका लक्षित स्मार्टवाच सार्वजनिक गरेको छ । कम्पनीले आइतबार चिनियाँ बजारमा ‘साओमी मिटु किड्स फोन वाच सेभेन’ स्मार्टवाच सार्वजनिक गरेको हो । यसअघि पनि बालबालिका लक्षित स्मार्टवाच ल्याएको साओमीले यस प...
