close

काठमाडौं । नोकिया फोन निर्माता कम्पनी एचएमडी ग्लोबलले दुई सिरिजका तीन स्मार्टफोन सार्वजनिक गरेको छ । मोबाइल वर्ल्ड कंग्रेस २०२३ को अवसरमा कम्पनीले कम्पनीले नोकिया सी२२, सी३२ र जी२२ फोन सार्वजनिक गरेको हो । हरेक फोन आफैँमा भिन्नाभिन्नै विशेषता भएका छन् । हामीले यहा...